Sunday, December 12

दिमागमा राख्नु पर्ने महत्वपूर्ण कुराहरु :[Ideas to keep in mind]

  • सधैं आफ्नो जीवनको लक्ष्यलाई याद राख्नुस् ।
  • आफ्नो वास्तविक मुस्कानलाई सधैं साथमा राख्नुस् र अरुलाई यो share गर्नुस् ।
  • आफ्नो छिमेकिहरु प्रति सधैं मद्दतको भावना राख्नुस् ।
  • आफु भित्रको युवा आत्मालाई सधैं जिवित राख्नुस् ।
  • धनीलाई र राम्रोलाई मात्र होइन गरीब र नराम्रोलाई पनि आत्मासात गर्ने बानी बसाल्नुस् ।
  • जती सुकै दबाब लाई हल्का रुपमा लिने गर्नुस् र आफ्नो दिमाग लाई सधैं ठण्डा राख्नुस् ।
  • आफ्नो स्वभाबलाई बाताबरण अनुसार ढाल्ने कोशीस गर्नुस् ।
  • अरुको गल्तीलाई सके सम्म माफ गरी दिनुस् ।
  • आफ्नो मन मिल्ने साथीहरु सके सम्म काम बनाउनुस् ।
  • आफुलाई चाहनेहरुसँग हरेक पल खुशी रहनुस् ।
  • आफ्नो confidence लाई सधैं उच्च् राख्नुस् ।
  • जीवनमा आई पर्ने जोखिमहरुको लेखा जोखा राख्नुस् ।
  • यो याद राख्नुस् कि पैसा सबै थोक होइन ।

1 comment: