Wednesday, December 15

About me ( मेरो बारेमा)

धेरै अगाडि देखी म पनि एउटा ब्लग साईट बनाउने विचारमा थिए र त्यसै क्रममा मैले यो साईट बनाएको हो , हुन त मलाई यो ब्लग साईट बनाउने बारे केही आईडिया छैन । तै पनि मैले कोशीस गरेको छु र यो साईटलाई सके सम्म मनोरन्जनात्मक बनाउने बिचार गरेको छु । यो साईट भिजिट गर्ने साथी भाईलाई सके सम्म बोर नलागोस अथवा कसैलाई बोर लागेको छ भने यो एउटा राम्रो साथी बनोस यो कुरामा मैले बिशेष ध्यान दिने कोशीस गरेको छु ।
यसमा मलाई तपाईंहरुको सल्लाह अनी सुझाबको आवस्यक्ता छ , के कस्तो सामाग्री राखे अझै राम्रो हुने थियो वा के गर्दा यसलाई अझै रमाइलो अनि मनोरन्जनात्मक बनाउन सकिन्छ ? मलाई विश्वाश छ तपाईंहरुले अवस्य पनि मलाई सुझाब दिनु हुनेछ ।


GAURAV NEPAL
BHAIRAHAWA,NEPAL
मलाई मेल यसमा dga_gaurav@yahoo.com or damugaurav@gmail.com गर्नु होला




मेरो बारेमा

I am the 1st son of my father and mother. My Father name is SHOBHAKANTA NEPAL and mother name is SANTI NEPAL. My motherland is the most beautiful place of world i.e PALPA, where I wsa born in 2049/07/10 B.S . My full introduction ;

Name          ;GAURAV NEPAL (DGA)
Father name    ;SHOBHAKANTA NEPAL
Mother mane    ;SANTI NEPAL
Birth place       ;PALPA
School name    ;C.B PUCLIC SCHOOL BHAIRAHAWA (CLASS 1 to 4), DAWA           CHILDREN SCHOOL NAYAMIL(CLASS 5) ,SUNSHINE B.H S SCHOOL BHAIRAHAWA (CLASS 6 to SLC)      
College name  ; LUMBINI ENGINEERING COLLEGE BHALWARI (DIPLOMA IN CIVIL ENGINEERING)
hobby              ; LISINING SONG,READING NOVALS,MAKING NEW FRIENDS AND TO DO OR LEARN TO DO NEW IN COMPUTER

No comments:

Post a Comment