लेख/रचनाहरु

If you want to share your लेख/रचनाहरु then send it to dga_gaurav@yahoo.com or damugaurav@gmail.comसकेसम्म युनिकोड नेपालीमा टाईप गरेर पठाउनु होला...तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।



 MY FRIENDS AND TEACHER


आज मलाई आइरहेछ साथीसङ्गीको याद
दस class पढथौ हामी दस थरी साथ
कोहीकोही हरीप हजुर कोहीकोही सरीप
रमाइलो हुन्थ्यो हजुर मील्थ्यौ धनीगरिव

मेरो साथमा चित्रे वस्थ्यो Niranjanखास नाम
सधै एउटै वेन्चमा वस्थे Hari मामा श्याम
MANUसवको प्यरो थियो हसाउनु चै काम
सधै हास्ने पिरुको priya हो खास नाम

Sajjan देवा nikita थे सुनैलिका ग्याङ
off periodभयो सबको Ashok तिरै ध्यान
नङ चेक भयो भने Sabina's भेजा हुन्थ्यो fry
Basnat sirले पिट्दा सधै बAnjaliचिै  cry

Jubinलाई cricket भए केही चाइन्थेन
माहासक्तिसग २ दिन वाहेक भेट्न पाइन्थेन
Yasminलाई हास्नलाई Jokes चाइन्थेन
Ataurजस्तो चकचके कोहि पाइन्थेन

Bidur square,Ankitहरु Practice गनै मस्त
 Chandrakes,OPT mathको formulaघाक्नै व्यस्त
 Bibekलाई सधै डर asked हुने दिन 
Who don’t like that Rusmita हिडने seen

अब साथीसङ्गिको चाल देख्न पाइने छैन
त्यस्ता रमाईला दिन फेरी आउने नि छैन
सुनिहाल्नु भयो मेरा साथी थिए बवाल
 
How are your teacher?ु उठ्छ यस्तो सवाल





सुन्न अब कहा पाईन्छ
V.P सरको गालि
 Raju सरलाई answer भन्दा मैले पाउथे ताली
 Bishnu सरले social पठाउने मेरो मन त्यसैमा
 Rajes सरले asked गर्ने बेला बेलामा

२,३
Irfan सरको खाथे पिटाई पनि
४ चोटि 
change हुदा आए सेखर सर नि 
Basnat  सर अलि कडा नेपाली वोल्नै नपाईन
Campus lifeमा school जस्तो रमाइलै नहुने

चाहे जस्तो सुर होस चाहे जस्तो चाल
साथीसङ्गीको
teacher मेरा थिए धेरै बबाल
 Relation हाम्रो रहिरहोस सधै सदावहार
 Teacher,friends  विचको यो हो स्नेह र प्यार
 
Classमा सवै मिली हास्थ्यौ खिस्स खिस्स
साथिसङ्गी याद आउदा मेरो मन चिसिक्क
 
GAURAV NEPALलाई भुल्ने छैनै यहि छ चाहाना
सवैको सुनौलो भविषयको गदछु कामना ।।
 
 

                                                        






     Gaurav Nepal
Now: Lumbini engineering college
èDiploma in civil engineering (2st year)
............................................................................................


धोका (लघुकथा)

नेपाल