technology जानकारी

    • UltraReach Internet Corporation बाट तयार गरिएको UltraSurf को मद्घत बाट सजिलै सबै किसिमको वेबसाईटहरु visit गर्न सकिन्छ तर यसको लागि तपाईंको कम्प्युटरमा Internet Explorer Browser हुनु जरुरी छ किनकी UltraSsurf ले IE Browser मा मात्र काम गर्छ । जब तपाईंले UltraSsurf Utility बाट कुनै वेबसाईट browsing गर्नु हुन्छ यसले आपसे आप highest speed proxy servers सर्च गरी तपाईंले खोल्नु भएको साईट display गरी दिन्छ ।

      धेरैजसो कम्पनीहरु वा युनिभर्सिटीज् हरुमा social वेबसाईटहरु access गर्न बाट रोक लगाइएका हुन्छन तर UltraSurf को मद्घतले तपाईंले यस्ता social वेबसाईटहरु जस्तै: Facebook, Youtube, Myspace, Orkut, Hi5, Linkedin आदि सजिलै borwse गर्न सक्नु हुन्छ ।

      यो utility को अर्को बिशेषता भनेको यसको size एकदमै सानो छ र यसलाई कम्प्युटरमा install गरी राख्नु पर्दैन । तपाईंले यसबाट आफ्नो real ip address लाई hide गरेर browse गर्न सक्नु हुन्छ । यसलाई download गरेर आफ्नो pendrive मा save गर्नुहोस् र जुन कम्प्युटरमा पनि use गर्नुहोस् । यसबाट तपाईंले browser मा गर्न सकिने सबै काम जस्तै: वेबसाईट browse, वेब forums हरुमा login र posting, web mail, Data फाइलहरु uploading र downloading, real टाईम अडियो र भिडियो वा अरु multimedia प्रोग्रामहरु ।

      यो utility डाउनलोड गर्न यहाँ क्लिक गर्नु होला
      नयाँ version को लागि यहाँ क्लिक गर्नुहोला

      कसरी यो utility प्रयोग गर्ने त ?



      @ सर्वप्रथम यसलाई download गर्नुहोस् ।
      @ यसलाई unzip गर्नुहोस् ।
      @ u994.exe फाइललाई खोल्नुहोस् ।
      @ UltraSurf 9.94 खोलिनेछ र साथ साथै तपाईंको वेब ब्राउजर IE आपसे आप खोलिनेछ
      नखोलिए Home भन्ने Tab मा क्लिक गर्नुहोला । ।


      @ त्यहा तपाईंले ३ वटा proxy gateways देख्नु हुनेछ, त्यसमध्य सबैभन्दा fast one लाई छान्नुहोस् ।

      @ खोलिएको IE ब्राउजरमा आफ्नो ip address check गरेर हेर्नुहोस् ( www.cmyip.com, www.iplocate.info ) तपाईंको ip address चेन्ज देख्नु हुनेछ ।
      @ त्यहा तपाईंले कुनै पनि वेबसाईट browse गर्नसक्नुहुनेछ ।

      यो utility को बिशेषताहरु :
      @ यो Completly फ्रीमा उपलब्ध छ ।
      @ यसबाट आफ्नो IP Address Hide गर्न सकिन्छ ।
      @ प्रयोग गर्न एकदम सजिलो छ ।
      @ प्रयोग गरी सकेपछि browser history र cookies डिलिट गर्न सकिन्छ ।
      @ यसले fast proxies provides गर्छ ।

      खराब पक्ष :
      @ यसले Internet Explorer मा मात्र काम गर्छ ।
      @ यसको proxies US बाट मात्र हुन्छ ।
      @ आफुले proxy छान्न सकिदैन ।

      समस्तगत रुपमा भन्नु पर्दा UltraSurf ले तपाईंलाई पूर्णरुपमा कुनै पनि साईट आफ्नो इच्छा अनुसार visit गर्न स्वतन्त्रता दिन्छ खास गरी उनिहरुलाई जसलाई कुनै Goverments, Schools वा companys को employer हरुलाई कुनै वेबसाईटहरु visit गर्न बाट रोक लगाइएका हुन्छन । अहिलेको समय भनेको स्वतन्त्रताको लागि लड्ने हो । तपाईं पनि ढुक्क सँग कुनै पनि साईट visit गर्नुहोस् तर कुनै त्यस्तै unauthorized वेबसाईटहरु visit गरेर school वा कम्पनीको work policies हरु बिरुद्द गईयो भने त्यो तपाईंको आफ्नै Risk मा है त ।

      • एउटा key को भरमा सबै active विन्डोहरुलाई hide गर्नुहोस्

      • विश्वको पहिलो 256 GB क्षमताको USB flash Drive

        • Top 10 Social Networking Websites

           

          To fix lost password in Windows XP

          कहिले खाली जानी वा नजानी कुनै पनि कुरा बिर्सिन सक्छ, अरुमा त फरक नपर्ला तर तपाईंले आफ्नो कम्प्युटर खोल्नको लागि राख्नु भएको password नै बिर्सिनु भयो भने चाँही समस्या पर्न सक्छ हैन र ?
          यदि तपाईं password बिर्सेंर आफ्नो कम्प्युटर खोल्न समस्यामा पर्नु भएको छ भने तल उल्लेखित केही tips को प्रयोग गरेर password लाई हटाउन सक्नु हुन्छ ।

          १) जब तपाईं कम्प्युटर स्टार्ट गर्नु हुन्छ त्यती बेला F8 कि press गर्नुहोस् ।
          २) तपाईंले boot menu option देख्न सक्नु हुनेछ र त्यहा तपाईंले "Safe Mode" लाई छान्नुहोस् ।
          ३) जब "Safe Mode" मा जानु हुन्छ तपाईंलाई password सोधिने छैन र तपाईंको कम्प्युटर खुल्नेछ ।
          ४) कम्प्युटर खुलिसकेपछि run मा जानुहोस् र त्यहा nusrmgr.cpl टाईप गर्नुहोस् र Enter गर्नुहोस् ।
          ५) windows user account पेज खुल्नेछ । त्यहा तपाईंले password protect गर्नु भएको account खोल्नुहोस् र password लाई delete गरिदिनुहोस् ।
          ६) अब कम्प्युटरलाई restart गर्नुहोस् , तपाईंको password हटिसकेको हुनेछ ।
          ७) अब तपाईंले फेरी आफ्नो कम्प्युटरलाई नयाँ password ले protect गर्न सक्नु हुनेछ ।

          Enjoy !!!