Saturday, December 18

धोका (लघुकथा)

एक जोडी प्रेमी, जो एक अर्कामा धेरै समर्पित थिए । प्रेमी सम्पन्न थिएन तथापि उसँग मायाका महत्वहरु अनगिन्ती थिए । प्रेमिका सम्पन्न थिई तापनि उसले प्रेमीलाई दिने बाचा बन्धनमा कुनै कन्जुस्याई गरेनन । उनिहरुले सँगै जिउने मर्ने कशम खाएका थिए । यसरी नै उनिहरुको दिन माया र कल्पनामा बितीरहेको थियो । एकदिन प्रेमिकाले प्रेमीलाई फोन गरी "तिमी र म बिचमा फाटो ल्याउने ठुलो समस्या आई लागेको छ, यसलाई समाधान गर्न आजै हामी सल्लाह गरौ न !" प्रेमिकाले प्रेमीलाई किर्तिपुरको चोभारको डाँडामा आउन भनी । उनिहरु समय समयमा नै पुगे ।

" ड्याडीमम्मीले अर्कै घरानिया केटासँग मेरो विवाहको कुरा छिनिसकेको र तिमीसँग कुनै पनि हालतमा पनि विवाह हुन नदिने हुनुभो । " प्रेमिकाले दु:ख ब्यक्त गरी । " मेरो विवाह हुन्छ भने मात्र तिमीसँग, अन्यथा मेरो बाच्नुको बिकल्प मृत्‍युवरण हो । " प्रेमी बोल्यो । लामो छलफल पश्चात कतै कुनै जिउने आधार नपाएपछि आफ्ना पुर्व बाचा स्वरुप दुबैले आत्महत्या गरौ भन्ने अन्तिम निचोडमा पुगे । तल बगिरहेको नदी, छेवैमा अग्लो डाँडा । "हाम्रो प्रेम अमर हुनेछ, एक दुई तीन" भन्दै प्रेमी नदिमा हामफाल्यो तर प्रेमिका सोही ठाउँमा अडिग रही । प्रेमीले अन्तत: नदीको छालमा छट्पटिदै आफ्नो प्राण बिसर्जन गर्‍यो । माथि डाँडा बाट यि द्रिस्यहरु नियालीरहेकी प्रेमिका प्रेमीको मृत्‍यु पश्चात काम तमाम भए जस्तो गरी पछि फर्के ।

नजिकै कुनै युवक यि सारा घटनाको दर्शकझै थियो । उसले तिनै प्रेमिकालाई सँकेत गर्दै भन्यो "कल्पना हिड जाँउ" ।

नेपाल

नेपाल

सुन्दर शान्त हरीयाली वनपाखा भएको ठाँउ ।
कतै डाँडा कतै पाखा मिलेको यो शहर र गाउँ ।।

सगरमाथा जस्तै सधै नेपालिको शिर उठोस ।
लालिगुरास डाँफे मुनाल कलकल झरना झरी रहोस।।
द्वन्द झगडा होइन अव देशको विकास अधि बढोस।
जातजाती होइन अब महिला पुरुष मात्र रहोस।।

विकास गर्ने मिलीजुलि राष्ट्र भक्ती गित गाउने ।
नेपालीको गौरब हो नेपाली भई बाँच्न पाउने।।

विश्वको नै नुमना देश यसलाई जोगाइ राख्नुपर्छ।
गरिव,धनी बराबरी नेपाली भई बाँच्नु पर्छ।।

कालापानी शुस्तातिर देश जोगाउन हामी जाऔ।
मर्न परे हामी मर्ने देश जोगाउने कसम खाऔ।।

केही नयाँ नेपाली रिमिक्स गीतहरु

गीत डाउनलोड गर्न Internet Explorer मा भए सम्बन्धित गीतमा राईट क्लिक गरेर Save Target As Firefox मा भए Save Link As गरेर Location दिएर save गर्नुहोला )
Kusume Rumal 2 ( Remix by DJ Ghale )- कुसुमे रुमाल
Isarale Bolaunu Pardaina ( Remixed By Rn )- ईसाराले बोलाउनु पर्दैन
Darpan Chhaya ( Remix )- दर्पण छाया
Mohani Lagla Hai ( remix )- मोहनी लाग्ला है
Guras Fulda ( Remix by - Dj Hakim )- गुराँस फुल्दा
Dhara Ko Pani ( Remix - Sugam Pokhrel )- धाराको पानी
Rato Rani Phoole Jhai ( Remix )- रातो रानी फुले झै
Baiguni Chau Bhanu Bhane ( Remix - Pralap Rai )- बैगुनी छौ भनु भने
Nachi Deu Maichyang ( Remix )- नाची देउ मैच्याङग
Dhan Ko Bala Jhule Sari ( Rimix )- धानको बाला झुले सरी
Sarai Mitho Raichha Kuwako Pani ( Remix )- साह्रै नै मिठो रैछ कुवाको पानी
Maya Basho Mutu Ma ( Remixed By Jhon )- माया बस्यो मुटुमा
Timro Mann Ta Chakku Chhuri ( Remix )- तिम्रो मन त चक्कु छुरी
Kura Yasto Chha ( Remix )- कुरा यस्तो छ
Siri Ma Siri Ni Kanchha ( Remix )- सिरीमा सिरी नि कान्छा

संगीतका "सगरमाथा" नातिकाजीका सम्झनाका केही कोशेलीहरु

संगीतका "सगरमाथा" नातिकाजीका सम्झनाका केही कोशेलीहरु


मौलिक नेपालीपन भएका सङ्गीतहरु सिर्जना गरेर नेपाली सङ्गीत भण्डारलाई धनि बनाउन सफल सङ्गीतकार नातिकाजी हाम्रा सामु छैनन् तर उनले यस्ता धेरै सिर्जनाहरु हामीलाई छोडेर गएका छन् जसका माध्यमबाट सधैँ उनी हामीसँगै भएको अनुभव गर्न सक्छौँ, युगौयुगसम्म उनलाइ सम्झिरहन सक्छौँ । उनी बाट सिर्जित केही गीत संगीत :

(
गीत डाउनलोड गर्न Internet Explorer मा भए सम्बन्धित गीतमा राईट क्लिक गरेर Save Target As
Firefox मा भए Save Link As गरेर Location दिएर save गर्नुहोला )

आज भोली देख्दिन म _ पुष्प नेपाली, नातिकाजी
आजै र राती के देखे सपना _ नारायण गोपाल
आँखैमा रात ढले _ योगेश बैद्य
आवाज नदेउ कसैले _ प्रदीप राज पाण्डे
आखिरी यो चिठ्ठी _ प्रदीप राज पाण्डे
भष्म दलेर शम्भु तिमीले _ उदित नारायण झा
बिदा हुने भई गयो बेला _ तारा देबी, नातिकाजी
धरतीको छाती ज्योतिले पोती _ पुष्प नेपाली
धेरै पछि आज फेरी पिउने बहाना _ प्रदीप राज पाण्डे
एउटा तारा डाँडा वारी _ नातिकाजी
घुमाइमा घुमाइ _ पुष्प नेपाली, तारा देवी
हजुरलाई देखेँ देखी
हुँदैन टाढा मन परेपछि _ पुष्प नेपाली
कहिले यो माया बिर्सेंनी _ तारा देवी
किन आउछ याद तिम्रो _ प्रदिप राज पाण्डे
म आफ्नै दिलको बिरोधमा _ प्रदिप राज पाण्डे
म तिम्रो शहर छोडि टाढा _ प्रदिप राज पाण्डे
मर्न बरु गाह्रो हुन्न _ नातिकाजि
मेरो आँशुमा नहासे _ प्रेमध्व्ज प्रधान
मेरो गजल सुनेर _ प्रदिप राज पाण्डे
पहाड बसी बनमा खेली _ नातिकाजी
पर लैजाउ फूलहरु _ प्रेम्ध्वज प्रधान
फूलको थुङगा बहेर गयो _ तारादेबी
साङगुरी बारुनी हो यो धारा पानी _ तारादेबी
सान्नानीको गालैमा कालो कोठी रैछ _ फत्तेमान
सपना भुलाई सारा _ योगेश बैद्य
थाहै थिएन दिल _ प्रदीप राज पाण्डे
तिमी आउछौ भन्ने आशै आशमा _ उदित नारायण झा
तिमीलाई देखेर आँखा त्यही छोडी हिंडे म _ उदित नारायण झा
तिमीले सोधेउ सञ्चै छौ भनी _ तारादेबी
तिमीले त हैन तिम्रा भाकाहरुले _ बच्चु कैलाश
यस्तो पनि हुदो रहेछ _ फत्तेमान
यो कस्तो रात _ मणिक रत्न

Friday, December 17

love poem

A Special World

A special world for you and me
A special bond one cannot see
It wraps us up in its cocoon
And holds us fiercely in its womb.

Its fingers spread like fine spun gold
Gently nestling us to the fold
Like silken thread it holds us fast
Bonds like this are meant to last.

And though at times a thread may break
A new one forms in its wake
To bind us closer and keep us strong
In a special world, where we belong.